Cover Image for साहित्य सार कार्यक्रम २०२६
Cover Image for साहित्य सार कार्यक्रम २०२६
Hosted By
39 Going

साहित्य सार कार्यक्रम २०२६

Hosted by Nepali Roots
Registration
Welcome! To join the event, please register below.
About Event

नेपाली रुट्स e.V. र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनीको सहकार्यमा आयोजना हुन गइरहेको “साहित्य सार २०२६” कार्यक्रममा यहाँहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ। प्रवासमा नेपाली भाषा, साहित्य, पहिचान, ज्ञान आदानप्रदान र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। अनेसास जर्मनीको साहित्यिक उद्देश्य र नेपाली रुट्स e.V. को समुदाय, networking तथा वृत्ति विकाससम्बन्धी पहललाई जोड्दै कार्यक्रमलाई साहित्यिक, संवादमुखी र सहभागितामूलक बनाइनेछ। कार्यक्रममा साहित्यिक परिचर्चा, कविता, गजल, गीत, मुक्तक, हाइकु तथा अन्य रचना वाचन, अन्तरक्रिया र खाजा–भलाकुसारीसहितको networking अवसर रहनेछ। यहाँहरू सबैलाई न्यानो स्वागत छ।

दर्ता शुल्क: प्रति व्यक्ति १५ युरो (€१५)

(पुनश्चः यो रकम कार्यक्रममा लाग्ने खाना र चिया,नास्ता/पानीको व्यवस्थापनका लागि प्रयोग गरिनेछ।)

अन्त्यमा, विभिन्न पेसामा आबद्ध व्यवसायीहरू, साहित्यप्रेमी, विद्यार्थी तथा सम्पूर्ण नेपाली समुदायलाई एकै ठाउँमा ल्याएर विचार विमर्श गर्ने, नेटवर्क बढाउने र हाम्रो साझा चिनारीलाई उत्सवका रुपमा मनाउने यस जमघटमा तपाईंलाई भेट्न हामी आतुर छौं र तपाईंको गरिमामय उपस्थितिको समेत हार्दिक प्रतीक्षामा छाैं।

Payment Options

You can complete your payment using either of the following methods:

Option 1: Bank Transfer
Copy and paste the details below into your mobile banking app:

Account Name: Nepali Roots e.V.
IBAN: DE77830654080006855881
BIC: GENODEF1SLR
Bank Name: Deutsche Skatbank
Verwendungszweck: Sahitya Saar

Option 2: Paypal: nepaliroots@gmail.com

We look forward to your enthusiastic participation!

Location
EineWeltHaus
Schwanthalerstraße 80, 80336 München-Ludwigsvorstadt-Isarvorstadt, Germany
Hosted By
39 Going